एकाबिहानै हलेसी माहदेवको मन्दिरको दर्शनगरि आज ०७७ जेष्ट २३ गते शुक्ररबारको राशिफल पढ्नुहोस् ।

एकाबिहानै हलेसी माहदेवको मन्दिरको दर्शनगरि आज ०७७ जेष्ट २३ गते शुक्ररबारको राशिफल पढ्नुहोस् । मेषः– सुखको अनुभूति कम हुनेछ । प्रयत्न पूर्वक गरेमा काममा सफलता मिल्नेछ । हेलचक्र्याई होईन समयमा सचेत हुनु आवस्यक देखिन्छ । आर्थिक कारोवार गर्दा होशियार रहनु होला । साथी भाईको भर परेर काम गर्दा धोका हुनेछ । महत्वकाँक्षी योजनामा हात नहाल्नु…