काठमाडौं, १३ पुस । नेकपा (एकीकृत समाजवादी) मा महासचिव घनश्याम भुसालले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको नेतृत्व छाड्न सुझाव दिएका छन् । आज (शनिबार) संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेभित्र अहिले उकुसमुकुसको अवस्था रहेको र अब ओली अध्यक्षको जिम्मेवारीबाट बाहिरिँदा नै पार्टीको हित हुने बताएका हुन् । https://youtu.be/aaEPz4QxT8Q?si=ZJ17U7SDCeWAIky2 ओलीले…