असारको तेस्रो सातादेखि भूमिहीनलाई जग्गा वितरण

काठमाडौं । सरकारले असारको तेस्रो सातादेखि भूमिहीन नागरिकलाई जग्गा वितरण गर्ने तयारी गरेको छ। पहिलो चरणमा बर्दियाबाट जग्गा वितरण कार्यक्रम सुरु गरिने भएको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा सङ्घीय मामिला र सामान्य प्रशासनसँगको समन्वयमा लगत संकलन सम्पन्न भएका जिल्लाहरूमा जग्गा वितरण प्रक्रिया अघि बढाइएको जनाइएको छ। सरकारका अनुसार बर्दियापछि तनहुँ, बाँके,…