दक्षिणकाली माताको उत्पती र यसको धार्मिक किम्बदन्ती

दक्षिणकालीको महिमा र उत्पत्ति विभिन्न भाषा वंशावली ऐतिहासिक साँस्कृतिक अनुश्रृति हस्त लिखित शिलापत्र ताम्रपत्रहरु समेत अध्ययन गरी यथार्थ वाक्यहरुमा देखिए अनुसार श्री दक्षिणकाली माईको स्थापना राजा प्रताप मल्लले गरेका हुन् । स्वप्नविषे प्राप्त भएको ज्ञानलाई प्रताप मल्लले याद नगरी हिड्दा दक्षिणकालीमाई कुमारी कन्यामा प्रवेश भई प्रत्यक्ष आज्ञा भयो ‘ मेरो स्वयम्भु मूर्ति अप्रकाशित छ,’ मलाई…