सर्वसाधारणलाई सिंहदरबार छिर्न सहज बनाउँ, पास लिनुपर्ने व्यवस्था हटाऔँ: नेकपा सांसद चौधरी

नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरीले सर्वसाधारणलाई सिंहदरबार प्रवेश गर्न सहज बाताबरण बनाउनुपर्ने बताएकी छिन। प्रतिनिधि सभा बैठकमा आफ्ना भनाइ राख्दै सांसद चौधरीले जनतालाई सिंहदरबार प्रवेश गर्न पास लिनुपर्ने व्यवस्था हटाउनुपर्ने बताइन। यसरी सिंहदरबार प्रवेश गर्न पासको व्यवस्था मिलाउँदा जनताको धेरै समय खेर गएको भन्दै उनले राष्ट्रिय परिचयपत्र देखाएर सुरक्षा जाँच गरेर प्रवेश गर्न…