३ दिनमा ३ लाखभन्दा बढीले काठमाण्डाै छाडे !

कोरोना भाइरसको जोखिम बढेसँगै काठमाण्डाै छाड्ने यात्रुको सङ्ख्या बढेको छ । गएकाे तीन दिनमा झण्डै तीन लाखभन्दा बढीले काठमाण्डाै छाेडेका छन् । महाशाखाका अनुसार कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले स्कुल/कलेज बन्द तथा बढी भिडभाड हुने ठाउँमा २५ जनाभन्दा बढी भेला नगर्न निर्देशन दिएपछि उपत्यका छाड्नेको सङ्ख्या बढेको हो । ट्राफिक प्रहरी महाशाखाकाअनुसार गएको मङ्गलबारदेखि बिहीबारसम्म…