पाथिभरा माताले सबैको रक्षा गरुन ! आज २०७६ फागुन ५ गते सोमबारको राशिफल

मेष : सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुहोला। बृष : प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत…