धुर्मुस सुन्तलीको रोचक प्रेम कहानी भ्यालेन्टाइन डे विशेष ! [भिडियो सहित ]

चर्चित लोकप्रिय हाँस्य टेलिसिरियल ‘मेरीबास्सै’मा ‘धुर्मस र सुन्तली’को भूमिका गरेपछि एकाएक चर्चामा आएका हुन्, सीताराम कट्टेल र कुञ्जना घिमिरे । ललितपुरकी कुञ्जना र झापाका सीतारामवीचको प्रेम-सम्बन्धका प्रसंग निक्कै रोचक छन् । यतिबेला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा व्यस्त रहेका धुर्मुस सुन्तलीले एक अन्तर्वार्तामा प्रेमदिवसको पुराना दिनहरुलाई सम्झिँदै रमाइलो किस्सा सेयर गरेका छन् । धुर्मुस सुन्तली अभिनित…