हिन्दु धर्मवालम्बीहरुका लागि शिवलिं गको विशेष महत्व छ । शिवलिं ग भनेको भगवान शंकरको प्रतिक मानिन्छ । धर्मसास्त्रका अनुसार लिं ग भनेको शक्ति हो । त्यसलैले उत्पादक शक्तिको चिन्हको रुपमा लिं गको पूजा गर्ने गरिन्छ ।लिं गको पूजा गर्नाले सबैको पूजा हुन्छ भन्ने विश्वास राखिन्छ । शिवलिं गमा यो निलाई मात्री शक्तिको प्रतीक मानिन्छ ।…