पूर्वराजपरिवारले काठमाडौँको एक नाइट क्लबमा बिताएको एक घण्टा अहिले समाजिक संजालमा बहसको विषय बनेको छ । पुर्वयुवराज्ञी हिमानी शाहसहित परिवारसँग एलओडि पुगेका पूर्वराजा ज्ञानेन्द्रका निस्फिक्रि व्यवहारको प्रशंसा धेरैले गरिरहेका छन् । पूर्वराजाले जनतासँग देखाएको सौहार्दपूर्ण व्यवहारको तारिफ समाजिक संजालमा व्याप्छ छ । सर्वसाधरणसँग खुलेर बोल्दै फोटो खिच्ने र नाचेपछि उनलाई समर्थन गर्नेको भिड क्लबमा देखिन…