दक्षिणकाली माताको दर्शन गरि भोलि माघ ०६ गते सोमबारको राशिफल पढ्नुहोला, भेटि स्वरूप एक एक शेयर गरौँ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएका काम बनी नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । दिन सामान्य नै छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर, परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनु होला । मिथुन…