गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण तिब्र गतिमा हुदै छ र सहयोग पनि जुट्दैछ । करिब ३ अर्ब लागतमा चितवनमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्न लागेको हो । अझै धेरै नै सहयोगको आवश्यकता भएको कारण सहयोगको अपिल गर्दै छन फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले। बेला बेलामा विवाद खेपी रहेका धुर्मुस भने आफनो काम बाट पछी…