चर्चित लोक गायक बद्री पंगेनीका पिता बोधराज पंगेनीको नि’धन भएको छ । उनको ७०बर्षको उमेरमा नि’धन भएको बताइएको छ । दम रोग बाट लामो समय देखि थला परेका बोधराजको उपचारका क्रममा अस्पतालमा नि’धन भएको हो । उनका दुई छोरा र एक छोरी रहेका छन् । बोधराजको दाहसंस्कारका लागि पाल्पाको रामपुर लागिएको जनाइएको छ। राष्ट्रिय लोक…