गढीमाई मन्दिर नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित तराई क्षेत्रको प्रसिद्ध शक्तिपीठ हो । बारा जिल्लाको सदरमुकाम कलैया नगरपालिकाबाट झण्डै आठ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाईको मेला हरेक पाँच पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि सुरु हुन्छ । नेपालका विभिन्न क्षेत्रबाट लाखौँ दर्शनार्थीहरू र हजारौँ भारतीय दर्शनार्थीहरू आउने गर्छन् । बरियारपुरको खुल्ला चउरमा राखिएको त्रिशूलबाट मानिसका शूल रूपी…