काली माताको दर्शन गरी ०७६ माघ १७ गते शुक्रबारको राशिफल हेर्नुहोस्, यी ३ राशिलाई आज शुभ फल मिल्नेछ !

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशि सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा अलि बढि समय खर्चिनु पर्नेछ । क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउँन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ दुख सुखमा साथ दिनेहरु प्रशस्त भेटिनेछन्…