विहान यी ५ चिज देख्नुभयो भने हुनेछ तपाईंको दिन नै शुभ ! जानी राखौ

भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । त्यसैले विहान दिनभरलाई फाइदा पुग्ने चिजको मात्र दर्शन गर्नु पर्ने शास्त्रहरुमा उल्लेख गरिएको हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ र अशुभ हुन्छ । जानी राखौ : १. श्रृंगार गरेकी स्त्री= विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी…