२०७६ माघ ५ गते देखी माघ ११ गतेसम्मको साप्ताहिक राशिफल – ज्यो.प. सरोज घिमिरे मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – साताको प्रारम्भमा ब्यापार ब्यवसायका क्षेत्रमा नयाँ लगानि नगर्नुनै उत्तम रहनेछ । परीवारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । बिश्वासिला ब्यत्तिहरुबाट…