पूर्वसांसद द्धारा अमेरिका पठाइदिन्छु भन्दै २५ लाख ठगी

पूर्वसांसद मिठाराम विश्वकर्माले अमेरिका पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट लाखौं रुपैया ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागको हिरासतमा परेका छन्।नेपाली कांग्रेसबाट सांसद, पुनःस्थापनापछि अन्तरिम व्यवस्थापिका संसदको सदस्य बनेका विश्वकर्मा ४ हप्तादेखि वैदेशिक रोजगार विभागको हिरासतमा परेका हुन्। विश्वकर्मा पर्वतका हुन्। उनीमाथि कुश्माका २ युवालाई अमेरिका पठाइदिन्छु भन्दै २५ लाखभन्दा बढी नगद ठगी गरेको आरोप लागेको छ…