गृहमन्त्रीको ठोकुवा : विप्लव राज्यद्रोही, सिके राउत अतिवादी यिनीहरुलाई अब राज्यले तह लगाउने छ

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा अस्थिरता फैलाउन खोज्ने शक्तिहरुलाई सरकार र जनता दुबैले पहिचान गरिसकेको ठोकुवा गर्नुभएको छ । गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रबिक्रम चन्द, बिप्लव नेतृत्वको माओवादीलाई राज्यद्रोही शक्तिको संज्ञा दिनुभयो । गृहमन्त्रीको नजरमा बिप्लव राज्यदोही शक्ति, सीके राउत अतिवादी र हिन्दु धर्मको नाममा चलखेल गर्नेहरु संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्ति हुन…