अतिक्रमण जग्गाबाट वीरगञ्ज महानगरले सात दिनभित्र तरकारी र फलफूल व्यापार हटाउन दियो अल्टिमेटम

काठमाडौँ- वीरगञ्ज महानगरले बिपी उद्यानको अतिक्रमण हटाउनका लागि तरकारी र फलफूल व्यापार गर्दै आएका व्यापारीलाई दोस्रोपटक सात दिनभित्र स्थान खाली गर्न अल्टिमेटम दिएको छ। यसअघि पहिलो पटक मङ्सिर २६ गते सार्वजनिक सूचना जारी गर्दै १५ दिने म्याद दिइएको थियो, तर व्यापारीहरूले उक्त म्याद भित्र स्थान खाली गर्न नकार गरेका थिए। यसले शहरको सौन्दर्यीकरण र व्यवस्थित…