Logo

समाज

चाणक्य नीति भन्छ यस्ता महिलासँग झुक्कीएर पनि विहे नगर्नु पुरा पढ्नुहोस :

पुरातन हिन्दु मान्यता अनुसार चाण्क्य लाई महान् विद्वान मानिन्छ । उनले दिएका विचारहरुलाई हाम्रो संस्कारमा चाण्क्य नीतिका रुपमा मान्ने चलन रहिआएको छ ।धर्म र कूटनीतिको पाठ पढाउने आचार्य चाणक्यले विवाहको विषयमा पनि आफ्नो विचार संसारसामू प्रस्तुत गरेका छन् । चाण्क्यले दिएको उपदेशमा विवाह जीवनको एक महत्वपूर्ण अंग हो भनिएको छ

‘११ वर्ष भयो मैले किड्नी फेरेको,आरामदायी जिन्दगी विताउन सक्थे’ र पनि मुलुक बनाउन २० घन्टा काम गर्दैछुः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउछु भनेर नै अस्वस्थताका बावजुद दैनिक अठार बीस घन्टा काम गरिरहेको बताएका छन्। सोमवार ३ नं प्रदेश सभालाई विशेष सम्बोधन गर्दै प्रधानमनत्री ओलीले भने, ‘११ वर्ष भयो मैले किड्नी फेरेको। बुढो पनि भइसके। सबै पाटपुर्जा फेरेको जस्तो छु। तैपनि बीस घन्टा खटिएको छु । हिजो

सुनकाण्डमा प्रधानमन्त्रीलाई मुछेपछि संसदमा बबाल, महेश बस्नेतको राजधानी छाड्न चेतावनी (भिडियो)

महेश बस्नेत र प्रेम सुवाल दुबै भक्तपुरबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सांसद हुन् । तर यी दुईबीच पटक्कै ग्रह मिल्दैन भन्ने बारम्बार प्रमाणित हुँदै आएको छ ।पार्टी फरक भएकोले विचारमा नमिल्ने कुरा आफ्नो ठाउँमा छ तर भक्तपुरको विकासका मुद्दामा देखिएको परस्पर विरोधी विचार झनै डरलाग्दो छ ।बस्नेत नेकपाका केन्द्रिय सदस्य

बृद्धहरुको सहारा बनेको भक्तपुर स्थित सहारा हेरचाह केन्द्रमा भेटिइन १०२ बर्षे हजुरआमा [हेर्नुहोस् भिडियो]

जीवनभर द:ख गरेर सन्तानलाई सम्मानजनक र सुखद अवस्थामा पुर्याएका बृद्ध आमाबुबाहरु नै जीवनको उत्तरार्द्धमा एक्लो र सहाराविहिन हुनुपरेको अवस्था बिद्यमान नेपाली समाजमा व्याप्त छ । आजको आधुनिक नेपालि समाजमा परिवारबाट तिरस्कृत भएर असुरक्षित र कष्टकर जीवन बिताइरहेका धेरै आमाबुबाहरु र अशक्तहरु भेटिन थालेका छन। ज्येष्ठ नागरिकहरु सम्मानित व्यक्तित्व हुन् ।

जीवनमा जाँडरक्सी नखाने मलाई रिह्याब सेन्टरमा यसरी पुराइयो र कोचाइयो दिशा पिसाब : सबिना कार्की (भिडियो सहित)

लागुपदार्थ सेवन गर्ने दुर्व्यसनीहरुलाई सुधार केन्द्रमा उपचारको लागि राखिएको घटना त सबैलाई थाहा भएकै कुरा हो। तर सम्पत्तिको दरुपयोग गरेको भनि एक महिलालाई सम्पत्ति दुर्व्यसनीको नाममा सुधार केन्द्रमा लगि यातना दिएको घटना बाहिर आएको छ। बसुन्धरा निवासी सबिना कार्कीले ‘फेथ रिह्याब सेन्टर’ भैंसेपाटीमा आफु लगायत अन्यलाई चरम यातना दिइएको बताएकी

दुखद् खबर : नेपाली नागरिकलाई गोनी हानी मृत्युदण्ड दिन कतारी अदालतको आदेश

कतारको एक अदालतले नेपाली नागरिकलाई गोली हानी मृत्युदण्ड दिन आदेश दिएको छ । कतारको अदालतले हत्या आरोप लागेका महोत्तरीका अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिन आदेश दिएको हो । कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोग लागेका उनलाई मृत्युदण्डको फैसला सुनाएपछि कतारस्थित नेपाली दूतबासले उनको जीवनरक्षाका लागि

साढे ३३ किलो सुन लुटेरा समुह पत्ता लाग्यो (भिडियो)

चुडामणि उप्रेती ‘गोरे’को समूहले दुबईबाट ल्याएको ३३ केजी सुन लुटपाटमा समेत छिरीङ वाङ्गेल संलग्नता रहेको सुन तस्करी छानविन समितीले निष्कर्ष निकालेको छ । छिरिङ लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको समितिको छानविनबाट खुलेपछि जिल्ला सरकारी वकिल कार्यालय मोरङले उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । गत फागुन ९

‘गोरे’ की पत्नि नर्वदाले यि प्रहरीलाई रुँदै मामा यसपटक बचाइदिनुपर्यो भन्दै फोन गरेको अडियो भाइरल

साडे ३३ केजी सुनकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ पुर्पक्षका लागि मोरगं कारागारको थुनामा रहेका बेला अर्को उटा गोप्य अडियो सार्वजनिक भएको छ । सार्वजनिक अडियोमा महानगरीय अपराध महाशाखाका सई बालकृष्ण सञ्जेल र गोरेकी पत्नी नर्वदा खरेलबिच भएको एक्स्क्लुसिभ अडियो भाइरल भइरहेको छ । अडियोमा महानगरीय अपराध महाशाखाका सई बालकृष्ण

दक्षिण कोरियाको भ्रमणका लागि निस्केकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज सवार विमान ‘सम्पर्कविहीन’

भारतीय विदेशमन्त्री सुष्मा स्वराज सवार विमान शनिवार १४ मिनेटसम्म ‘सम्पर्कविहीन’ हुँदा तनाव सिर्जना भएको विवरण सार्वजनिक भएका छन्। दक्षिण कोरियाको भ्रमणका लागि निस्केकी उनी सवार विमानसँग सम्पर्क स्थापित हुन नसक्दा मरिससको एयर ट्राफिक कन्ट्रोल (एटीसी)ले ‘चेतावनी’ जारी गरेपछि तनाव सिर्जना भएको थियो। अधिकारीहरूका अनुसार स्वराज सवार भारतीय वायुसेनाको विमान र

सिण्डिकेटधारीहरुको दादागिरी बेनी देखि जोमसोम सडकमा पनि तोडियो, अब सजिलै पुग्न सकिनेछ मुक्तिनाथ मन्दिर

बेनी–जोमसोम सडकमा कायम रहँदै आएको २६ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक लगाउने मापदण्ड खारेज भएको छ । बेनीस्थित प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले विगत पाँच वर्षदेखि कायम उक्त मापदण्ड खारेज गर्दै नयाँ व्यवस्था गरेको हो । विगतमा गरिएको २६ सिटसम्मको रुट इजाजत व्यवस्था खारेज