काठमाडौं,१९ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एनसेलको शेयर बिक्री प्रकरणमा अबौंको चलखेल भएको हुनसक्ने आशंका गरेका छन् । मंगलबार नेपाली कांग्रेस ओखलढुंगाको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रथम दृष्टिमा नै एनासेलमा अर्बौको घोटला भएको आशंका हुने दाबी गरे । हिजोआज तपाईले पत्रपत्रिका खोल्नुभयो भने एनसेलको अर्बौं रुपैयाँको घोटालाको काण्ड सुन्नुहुन्छ, प्रथम…