संसदमा सांसदहरुले मोजा गन्हाएको भनेपछि…

काठमाडौं । सोमबार पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेका छन् । रास्वपाका सांसदहरू वेलमा जुत्ता खोलेर पलेंटी कसेर बसेका छन् । सभामुख देवराज घिमिरेले रास्वपा सांसदको नाराबाजीका बीच पनि सदनको कारबाही जारी राखेका छन् । संसदमा बजेटमाथिको छलफल जारी छ । विभिन्न दलका सांसदहरूले बजेटमाथि धारणा राखिरहेका छन् । यहीबीचमा एमाले…