शरणार्थी प्रकरणः १० जना रिहा हुँदा ९ जना थुनामै, खाणँबारे अर्को इजलासले टुंगो लगाउने

काठमाडौं,१५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १० जनालाई रिहा गर्न अदालतले आदेश दिएको छ । शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसला बदर गर्दै ७ जनालाई धरौटी र ३ जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । अदालतले हरिभक्त महर्जनसँग १५ लाख,…