धादिङ– धादिङको झ्याप्लेखोलामा शनिबार बिहान करिब २ बजे गएको पहिरोमा परेर मृत्यु भएका १४ जनाको शवलाई शनिबार राति उद्धारका लागि खटिएको टोलीले निकाल्यो । ती मध्ये तीन जना थिए, वर्ष १५ दीपेश, दीपिका भट्टराई र सीता भट्टराई । दीपेश र दीपिका जुम्ल्याहा दाजु बहिनी हुन् भने सीता उनीहरुकी आमा हुन् । स्याङ्जाको गल्याङ नगरपालिका–३ स्थायी…