माओवादीको चेतावनीपछि राष्ट्रिय दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख घिमिरे, हट्ला सदनको अवरोध ?

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेकपा माओवादीले गरेको सशस्त्र संघर्षलाई हिंसाको संज्ञा दिएपछि अवरुद्ध बनेको सदन खुलाउन सभामुख देवराज घिमिरेले पहल थालेका छन् । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्नुअघिनै सहमति जुटाउन घिमिरेले सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेससहित माओवादी केन्द्र, रास्वपा र राप्रपाका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्न…