सात वर्षको संघर्सपछि पत्रकार भण्डारीको ‘दिए पुग्छ’ सार्वजनिक

काठमाडौं । पत्रकार रोहित भण्डारीले तेस्रो पुस्तक ‘दिए पुग्छ’ सार्वजनिक गरेका छन्। उपसभामुख इन्दिरा राना मगर, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र लेखक भण्डारीलगायतले शुक्रबार पुस्तक लोकार्पण गरे। उपसभामुख राना मगरले यो पुस्तकले परोपकारी समाज निर्माणमा महत्त्वपूर्ण सहयोग पुग्ने बताइन्। काउन्सिलका अध्यक्ष बस्नेतले यस प्रकारका पुस्तकले समाजमा परिवर्तन ल्याउन सहयोग पुग्ने धारणा राखे। साहित्यकार बलराम…