नेपालका खेलहरुमा खसेको प्रत्येक डट बलमा १० वटा बिरुवाहरु रोप्ने

काठमाडौं– श्री महाकाली वाइनको प्रमुख उत्पादन डिभाइन वाइनले आईसीसी टी–२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत नेपालका खेलहरुमा खसेको प्रत्येक डट बलमा १० वटा बिरुवाहरु रोप्ने बताएको छ । अमेरिका र वेस्ट इन्डिजमा सञ्चालन भइरहेको विश्वकपमा नेपालका खेलहरुमा खसेको प्रत्येक डट बलमा १० वटा बिरुवाहरु रोप्ने निणर्य गरेको डिभाइन वाइनले जनाएको छ । खेलकुदलाई प्रकृतिसंग सहकार्य गराउने…