नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्व पौडेलले नेपाली कांग्रेसको सदस्यता दुई वर्ष पहिला नै त्यागिसकेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफू प्राध्यापक भएसँगै पार्टी सदस्यता त्यागेको दाबी गरेका हुन् । ‘दुई वर्ष अगाडि म प्राध्यापक भएर गएपछि नै म कांग्रेसको कुनै पनि समितिमा बसेको…