१० सहकारीका १९७ बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं । लामो समयदेखि रोकिएको बचत रकम फिर्ता हुने क्रम जारी रहँदा विभिन्न १० वटा सहकारी संस्थाका १९७ जना बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छन्। राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अनुसार आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित सहकारीका बचतकर्तालाई रोकिएको रकम फिर्ता गरिएको हो। प्राधिकरणका अनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले…