लायन्स क्लव अफ काठमाडौ न्यू ग्रीन सिटी र लियो क्लव अफ काठमाडौं सौहार्दको संयुक्त आयोजनामा राष्ट्रिय स्तरको खुला वक्तृत्वकला प्रतियोगिताको तेस्रो संस्करण आयोजना हुने भएको छ। अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सञ्चालन हुने उक्त प्रतियोगिता २०८० पौष १६ गते(तदअनुसार २०२४ जनवरी १) गते देखि २०८० फागुन २५(तदअनुसार २०२४ मार्च ८) सम्म विभिन्न चरणमा सञ्चालन हुनेछ। रू.…