काठमाडौं,१८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले वर्तमान सरकारले छिमिकीसँग सन्तुलित सम्बन्ध कायम गर्न नसकेको दाबी गरेका छन् एमालेले सुरु गरेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको पाँचौ दिन दैलेखमा ८ राजनीतिक दलहरुले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सो दाबी गरेका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चीनसँगको…