काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट जुधिरहेका नेपाली किसानसामु अब अर्को भयावह चुनौती थपिने भएको छ । सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानसामु ठूलो चुनौती थप्न लागेको हो। यो फट्यांग्राले नेपालको समग्र कृषि खेती प्रणालीलाई नै असर पुर्याउन सक्ने कृषिविद्ले चिन्ता व्यक्त गरेका छन् । सलह फट्यांग्रा (लकस्ट) को वैज्ञानिक
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या एक लाख ४५ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ४५ हजार ३८० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ५३५ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै
कोरोना भाइरसको महामारी विश्वव्यापी रूपमा फैलिँदा गत मार्च मध्यदेखि विश्वको अर्थतन्त्र नराम्रोसँग प्रभावित भइरहेको छ । अर्थतन्त्रका सबैजसो क्षेत्र तथा उद्योगहरूमा गम्भीर नकारात्मक असर परिरहेको छ । तर यो महामारी कतिपय अर्बपतिहरूका लागि भने निकै फापेको छ । महामारीका बेला अभूतपूर्व रूपमा अर्बौं कमाउनेमा फेसबुक संस्थापक मार्क जुकरबर्ग पनि परेका
काठमाडौं । सरकारले विदेशी टीभी च्यानलहरूमा क्लिन फिड लागू गर्न तयारी अघि बढाएको छ । सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले तोकिएको अवधिभित्रै क्लिन फिड लागू गर्न र त्यसको अनुगमन गर्न प्राविधिक संयन्त्र विकास गर्ने प्रक्रिया अघि बढाएको छ।सूचना तथा प्रशारण विभागले क्लिन फिड लागू भए/नभएको अनुगमन गर्ने प्रविधि खरिद गर्न
काठमाडौं । चिनियाँ कम्पनीले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको परीक्षण नतिजा सकारात्मक आएको छ ।शुक्रबार विज्ञान शोध पत्रिका लेन्सेन्टमा प्रकाशित नतिजा अनुसार चिनियाँ कम्पनीले बनाएको यो खोपको मानव परीक्षणको पहिलो चरणको नतिजा सकारात्मक देखिएको हो । यो परीक्षण १ सय ८ जनामा गरिएको थियो । पहिलो चरणमा २८
वलिउडका दिग्गज कलाकार ऋषि कपुरको अप्रिल ३० मा निधन भयो । लकडाउनको समयमा भारतले लगायतार दुई होनहार कलाकारलाई गुमायो । दुई वर्षसम्म ब्लड क्यान्सरसंग जुधिरहेका उनले अप्रिल ३० मा यो संसार छोडे ।त्यसको अघिल्लो दिन अर्का दिग्गज कलाकारले पनि विदा लिएका थिए । अहिले ऋषी कपुरको १३ औं दिनको संस्कारका
हङकङको संसदबाट प्रजातन्त्रवादी सांसदहरू बलपूर्वक निकालिएका छन् । राष्ट्रगानसम्बन्धी प्रस्तावित कानुनको विषयलाई लिएर विवाद चर्किएपछि सांसदहरूलाई बलपूर्वक बैठक कक्षबाट निकालिएको हो । सो क्रममा एक सांसद घाइते भएका छन् ।हङकङको संसदमा चिनियाँ राष्ट्रगानसँग सम्बन्धित एक कानून प्रस्ताव गरिएको छ । जसमा चिनियाँ राष्ट्रगानमाथि नकारात्मक टिप्पणी गर्नुलाई अपराधका रूपमा ब्याख्या गरिएको
कोरोनाभाइरस (कोभिड–१९) का कारण विदेशमा दुई सातामा ४७ नेपालीको मृत्यु भएको छ ।बैशाख १४ गते शनिबारसम्म विदेशमा ४९ जना नेपालीकोे ज्यान गएकोमा जेठ ३ गते शनिबारसम्म ९५ जनाको मृत्यु भयो । गैरआवासाीय नेपाली संघ(एनआरएनए)का अनुसार यो साता बेलायतमा १२, संयुक्त अरब इमिरेट्स (युएई) मा तीन र साउदी अरबमा दुई नेपालीको
चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सले नेपाली सेनाका लागि सहयोगबापत दिएको मेडिकल सामग्री नेपाल आइपुगेको छ । बुधबार विहान चीनको चेङ्दुबाट काठमाडौं आएको चिनियाँ सेनाको विमानले मेडिकल समाग्री ल्याएको हो मेडिकल समाग्री लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण गरेको थियो । यसमा मास्क, गगल्स, पीपीई, बुट, बुट
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारी यदि अफ्रिकामा रोक्न सकिएन भने झण्डै २ लाखको ज्यान जान सक्ने चेतावनी दिएको छ । डब्लूएचओको एक अध्ययनले अफ्रिकी मुलुकहश्रमा कोरोना रोकथामका उपाय फेल भएमा यस महामारीको पहिलो वर्षमा नै अफ्रिकामा १ लाख ९० हजारभन्दा बढीको मृत्यु हुने चेतावनी दिइएको हो ।