भ्रष्टचारको मुद्धा लागेपछि प्रधानमन्त्रीको पद बर्खास्त, अब के हुन्छ ? कसले लग्यो अविश्वासको प्रस्ताव

सरकारको नेतृत्वमाथी भ्रष्टचारको मुद्धा लागेपछि स्पेनको सरकार ढलेको छ । स्पेनमा प्रधानमन्त्री मारियानो रखोयको सरकार भ्रष्टचारको मुद्धा लागेपछि ढलेको हो । रखोयविरुद्धको स्पेनको संसदमा अविश्वास प्रस्ताव पारित भएको छ ।स्पेनको इतिहासमा रखोय अविश्वास प्रस्तावबाट हटाइएका पहिलो प्रधानमन्त्री हुन् । कन्जर्भेटिभ पिपुल्स पार्टीका नेता रखोय सन् २०११ मा प्रधानमन्त्री भएका थिए । सोसलिस्ट पार्टीका नेता साञ्चेज…