काठमाडौं - फुटबलका भगवान् मानिने लियोनेल मेस्सीको जन्मदिनको अवसरमा नेपाली फुटबल समर्थकका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो सरप्राइज आएको छ। अब विश्वकप हेर्दाहेर्दै मेस्सीको आफ्नै हस्ताक्षर भएको जर्सी जित्ने अवसर पनि तपाईंको हुन सक्छ l फुटबलका महानायक लियोनेल मेस्सीको जन्मदिनलाई विशेष बनाउँदै DGO र हिमालयन स्पोर्ट्सले फिफा विश्वकप २०२६ लक्षित 'Ultimate Subscribers Giveaway' अभियानको विस्तृत घोषणा…