काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ। क्यानले सोमबार एसिसी मेन्स प्रिमियर कप २०२६ का लागि नेपाली टोली घोषणा गर्दै लामिछानेलाई कप्तानको जिम्मेवारी दिएको हो। लामिछानेको कप्तानीमा घोषित १३ सदस्यीय टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर…