सुन तस्करी प्रकरण : एसएसपी खत्री छुटे कि छुटाईएका थिए ?

जिल्ला अदालत कोठामाडौंले पर्याप्त प्रमाण,आधार र विषयवस्तु केलाउन नसक्दा सुन तस्करीमा जोडिएको एसएसपी श्यामबहादुर खत्री धरौटीमा छुटेर पुरानै धन्दामा सक्रिय भएको खुलेको छ । गत बर्ष साढे ३३ किलो सुन बरामद प्रकरणमा मुछिएका खत्रीलाई न्यायाधीश दीपेन्द्र अधिकारकिो ईजालासले वस्तुगत स्वतन्त्र प्रमाणको अभाव देखाउँदै २ लाख रुपैयाँ धरौटीमा छाडेको थियो । आजको कान्तिपुरमा खबर छ ।…