मानव तस्करी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमती

काठमाडौं– मानव तस्करीमा जोडिएका नेकपा (एमाले) कोशी प्रदेश सांसद तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले आइतबार उनलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आइतबार मोरङको विराटनगरबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याइएको थियो । जिल्ला प्रहरी…