धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङले अब एकएक पैसाको हिसाब खोज्छु।

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले अब एकएक पैसाको हिसाब खोज्ने भयका छन्। जनताले आफुलाई आफनो अमुल्य मत दिएर यो ठाउ सम्म पुर्याउनु भयको छ। जनताले आफुलाई जे गर्न पठाएको त्यो काम अब सुरु गर्ने छु भन्दै साम्पाङ’ घोषणा गरेका हुन् । https://www.youtube.com/watch?v=r0T4RYR97gg साम्पाङ’ धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारमा भारि बहुमतका साथ विजयी…