मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग गर्दै एमाले र राप्रपा आजै अदालत जादै

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सर्वोच्च अदालत जाने भएको छ । प्रदेश प्रमुख समक्ष संविधानको धारा १६८ को उपधारा २ अनुसार दाबी पेस गर्दा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर जोडिएको भन्दै आपत्ति जनाउँदै आएको एमाले आज अदालतको ढोका ढकढक्याउन जाने एमाले कोशी प्रदेश सभा सदस्य…