भोलि लास उठाउनुभन्दा आज लठ्ठी उठाउनु ठीक हो भनेर हानें: उर्लाबारी मेयर (हेर्नुहोस भिडियो सहित )

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले मंगलबारदेखि साताव्यापी लकडाउन घोषणा गरेको छ।तर कतिपय मानिसले अत्यावश्यक काम परेर त कतिले काम नपरी पनि लकडाउन पालना गरेका छैनन्।सरकारी पास नलिएर चलाइएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने लक डाउन उल्लंघन गरेको भन्दै सुरक्षाकर्मीले कतिपय ठाउँमा नागरिकलाई लठ्ठी हानेको, उठबस गराएको, मुर्गा बनाएको भिडिओहरू सामाजिक सञ्जालमा चर्चित…