प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४९ पुगयो

प्रदेश २ मा पछिल्लो २४ घण्टामा ८३ जना कोरोना संक्रमित थपिएका छन् ।यससँगै प्रदेशमा संक्रमितको संख्या १ हजार १ सय ४९ पुगेको छ । विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । https://www.youtube.com/watch?v=BfQXVWFMqAw&t=290s आइतबार आएको पीसीआर रिपोर्ट अनुसार सबैभन्दा बढी सर्लाहीमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको…