तराईमा हावाहुरीको वितण्डा म्च्चाउदा , बालीनाली सबै नष्ट

  तराईमा शुक्रबार र शनिबार राति आयको असिनापानीसहित आएको हावाहुरीले वितण्डा मच्चाएको छ । कोरोना भाइरसको त्रासका बीच आएको हावाहुरी र पानीले प्रदेश २ को उत्तरी क्षेत्रमा बढी असर परेको छ ।हावाहुरीसहित आएको असिना पानीले गहुँ, दलहन, तरकारी, मेवा, केरा र मकैबालीमा क्षति पुर्‍याएको छ भने घरमा छाना उडाएको छ । ठूला असिना परेकोले छानका…