जनकपुरधाम l मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराई ले चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख रुपैयाँ तथा पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ खर्च प्रस्ताव गरिएको जानकारी दिए। कुल…