रूपन्देही– लुम्बिनी प्रदेशसभाको आगामी बैठक भदौ २६ गते बुधवार बस्ने भएको छ । प्रदेशसभाको आगामी बैठक भदौ २३ गते बस्ने पूर्व जानकारी गराइएको थियो । तर, अन्तिम समयमा आएर बैठकको मिति सारिएको छ । लुम्बिनी प्रदेशसभा चौथो अधिवेशनको २९ औँ बैठक भदौ २६ गते बस्ने तय भएको हो। बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ…