काठमाडौं । गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर स्टन्ट गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिवाना गरेको छ। सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान पुगेर जरिवाना तिरेका हुन्। जरिवाना बुझाएपछि ट्राफिक प्रहरीले उनलाई जरिवाना रसिदसमेत हस्तान्तरण गरेको छ। सामाजिक सञ्जालमा भाइरल भएको…