कलाकार तथा समाजसेवी सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले चन्दा उठाएर हालै वीर अस्पतालको सरसफाइ र रंगरोगन गरेका थिए । तर, यही बेला उक्त अस्पतालमा अर्बाैंको भ्रष्टाचार भएको भन्दै उजुरी परेको छ । अस्पताल सुधारका लागि सरकारले दिएको दुई अर्ब रुपैयाँको खोजी गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले उक्त…