खाने मुखलाई जुंगाले छेक्दैन भने झैं काठमाण्डौंको व्यस्त सडकमा साइकल चलाउँने चालकहरुलाई सहरको वायुप्रदषण, धुलो धुवाँले खासै प्रभाव पारेको देखिँदैन् । एक त उपत्यकामा साइकल मैत्री सडकको अभाव छ । बेलाबेलामा सडक विस्तार गरेपनि साइकल लेन निर्माणमा ध्यान दिइएको पाइदैन । वातावरण स्वच्छतासंग जोडिएको साइकल लेन नहुँदा साइकल यात्रीलाई अप्ठेरो पर्ने गरेको छ र साइकल…