फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा धमकेदार व्यापार गर्यो । ऐतिहासिक व्यापार गरेको यो फिल्मबाट निर्देशनमा सरोज पौडेल उदाए ।अब, उनले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् । उनले, निर्देशन गर्न लागेको नयाँ फिल्मको नाम ‘कोशेढुंगा’ राखिएको छ । फिल्मको घोषणासँगै यसको थीम पोष्टर पनि सार्वजनिक भएको छ ।सार्वजनिक थिम पोष्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमिमा राखेर…