फिल्म ‘हरि बहादुरको जुत्ता’को प्रदर्शन मिति तय गरिएको छ । छायांकन सुरु भएको केही दिनमै यसको निर्माणपक्षले रिलिज मिति तय गरेको हो । यो फिल्मलाई आउँदो वर्षको फूलपातिमा रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको हो । दीपेन्द्र के खनालको निर्देशनमा छायांकन भइरहेको यो फिल्मले आउँदो वर्षको दशैं नै रोजेपछि निर्माताहरु बिच ठूलै भिडन्त हुने देखिएको…